निष्पठ सगरमा छुन्छु उसलाई
चिम्लेर आँखा  ढुन्छु  उसलाई

हराउन परे नि हराएर कणकणमा,
संगीतको हर सूरमा चुन्छु उसलाई!