वनै भरि फूल फूल्यो !
7:46 PM
साँच्चै सोँच्ने हो भने मानविय जीवन संग प्रकृती कती उदाहरणिय छिन ! पट्यारलाग्दो सुकेको वनको विचमा पनि हेर्नुस त कती शुन्दर आशाको फूल फूलाएको!
कोरियामा हिजो-आज भर्खरै जाडोबाट छुट्टिएको बसन्त ऋतुले उजाड जंगलको विच-विच यस्तो फूल फूलाएको छ :

नोट: सबै फोटाहरु रिवेल टि ३ आई बाट लिइएको हो :)
कोरियामा हिजो-आज भर्खरै जाडोबाट छुट्टिएको बसन्त ऋतुले उजाड जंगलको विच-विच यस्तो फूल फूलाएको छ :
यो चाहिँ अलि नजिकबाट :)
उजाड मन जस्तै उजाड वन विच एक्कासी फूलिदिने यस्ता फूलहरुले,,, झटपट मन भावुक बनाईदिन्छ !
नोट: सबै फोटाहरु रिवेल टि ३ आई बाट लिइएको हो :)
Labels: Canon 1100D, Flowers, Korea, Nature Photography, Photography, तस्विरक्याफे

Post a Comment