वसन्त ऋतुलाई ऋतुहरु मै राजा मानिन्छ ।, त्यसमा पनि एकै पटक ढकमक्क फूल्ने फूलहरुले त कसको मन चाहि लोभ्याउदैन र ?
भर्खरै हिजोआज रंगीचंगी बनेका केहि फूलहरुको तस्विर लिएको थिए, मैले । यहाँ सेयर नगरी बस्नै सकिएन :)
लौ है त मज्जाले हेरेर कस्तो लाग्यो, प्रतिक्रिया लेख्नु होला है !
Post a Comment