#आमालाई
6:05 PM
निस्प्राणको एक मुठ्ठि
गाँस भरि-
चुलिएको माया,,,
संघर्षको
हत्केला भरि-
कोमलिएको ममता !
विर्सेको छैन
पर्देशिएको
तिम्रो सन्तानले
बरु खोज्दैछ
ती आँशुका
ढिका-ढिका वीच
टल्किएको तिम्रै अनुहार
मोतीका दानाहरुमा !!
ता की, तिम्रो सपना
फूलाउन सकूं ।
ता की,तिम्रो खुशि
फर्काउन सकूं । ।
गाँस भरि-
चुलिएको माया,,,
संघर्षको
हत्केला भरि-
कोमलिएको ममता !
विर्सेको छैन
पर्देशिएको
तिम्रो सन्तानले
बरु खोज्दैछ
ती आँशुका
ढिका-ढिका वीच
टल्किएको तिम्रै अनुहार
मोतीका दानाहरुमा !!
ता की, तिम्रो सपना
फूलाउन सकूं ।
ता की,तिम्रो खुशि
फर्काउन सकूं । ।
Labels: Mother's Day, आमालाई, कविता, साहित्य संसार
Post a Comment