रोएर जीवन      जीउनु थिएन
जीउनकै निम्ती पिउनु थिएन

समाज त भन्थ्यो 'परालको आगो',
आगोको ज्वाला सिउनु थिएन