'छेस्का' प्रयास १# एक्लै रुन हुन्नथ्यो
6:34 PM
ए कान्छी! एक्लै रुन हुन्नथ्यो
रोए नि यो मुटु छुन हुन्नथ्यो
यो आँखा तिमी नै भरिएकिछ्यौ नि,
त्यो आँखा ब्यर्थै धुन हुन्नथ्यो ।
Labels: free literature, kabita, kala ra sahitya, कविता, गजल, छेस्का, साहित्य, साहित्य संसार
Post a Comment