जुरेलिको जीवन ! 12:36 PM हेरी रहूँ त फूलको, थुङ्गा जुरेलिको जीवन पानी माथी काठको, डुङ्गा जुरेलिको जीवन घाम-पानी, हुरिबाट भागी बाँचे पनि; शिकारीको मात्र एक, ढुङ्गा जुरेलिको जीवन ! Labels: chheska, कविता, गजल, छेस्का, साहित्य, साहित्य संसार

Post a Comment