खुशी !
12:35 PM
आज कम्पनीको बाहिरि काममा परेको छु ।, ठुलाठुला फर्मका चाक्लाहरुलाई अनलोड गर्दै छेस्कामा घर सम्झन्छु र मनमनै एक्लै मुसुक्क हाँस्छु ...
पसिनाले निधार चर्काउनु छ
परे हातगोडै मर्काउनु छ
पराईको ईशारामा नाचेर याहाँ
'कसैको' खुशी फर्काउनु छ !
पसिनाले निधार चर्काउनु छ
परे हातगोडै मर्काउनु छ
पराईको ईशारामा नाचेर याहाँ
'कसैको' खुशी फर्काउनु छ !
Labels: chheska, free literature, छेस्का, साहित्य, साहित्य संसार
Post a Comment