सुनाखरी फुल्ने बेला ! (छेस्का)
6:02 PM
सदा झैँ काम सकेर घरमा आएपछि बिछ्यौनामा पल्टन्छु , मोबाइल हेर्छु , 'प्रियाको ' मिसकल रहेछ ...अनि ल्यापटप खोल्छु र उनैलाई सम्झेर डायरिमा लेख्छु ...
नीलो आकाश खुल्ने बेला
धानको बाला झुल्ने बेला
फर्की आउँछु मेरी प्रिया
सुनाखरी फुल्ने बेला !
Post a Comment