देशविकसमा सुदूर छुटेको- समय
प्रेतात्माले अस्मिता लुटेको-समय

एक थोपा संविधान माग्दै छ आज,
भ्रष्टाचारले निर्मम चुटेको- समय!!