दुई छेस्का
12:39 PM
घडा आशाको चर्क्या छ'कि
छेद्न यी मुटु पर्ख्या छ'कि
तिम्रो मायाँ त चोखो छ भन्यौ
सुनपानीले पो छर्क्या छ'कि ?
===***===***===
स्मृति सबै सेलाउन पाए
एकएक हृदय केलाउन पाए
मन त यसै पागल छ'नि
तिम्रो त्यो छायाँ खेलाउन पाए !
छेद्न यी मुटु पर्ख्या छ'कि
तिम्रो मायाँ त चोखो छ भन्यौ
सुनपानीले पो छर्क्या छ'कि ?
===***===***===
स्मृति सबै सेलाउन पाए
एकएक हृदय केलाउन पाए
मन त यसै पागल छ'नि
तिम्रो त्यो छायाँ खेलाउन पाए !
Labels: chheska, छेस्का, मुक्तक, साहित्य, साहित्य संसार
Post a Comment