मन
12:27 PM
रफ्तार समयको गलाउन मन छ
उधारै जीवन यो चलाउन मन छ
अरु त आशाको थुप्रो ना'भो ,
आफुले आफैलाई जलाउन मन छ
उधारै जीवन यो चलाउन मन छ
अरु त आशाको थुप्रो ना'भो ,
आफुले आफैलाई जलाउन मन छ
Labels: chheska, छेस्का, साहित्य, साहित्य संसार
- a blog by Dipak Thapa
Labels: chheska, छेस्का, साहित्य, साहित्य संसार
Post a Comment