खोज्दै छु टाढा डाँडाको कथा
भरिया र ठेला गाढाको कथा

सबैको चासो फूलकै प्रभाव
तर सोध्दैछु आज काँडाको कथा !