एकपल अरु जीउने लालच राखें, र गल्ती गरें
विधवा नाममा सेतो सृंगार मागें, र गल्ती गरें

जीउदै चितामा जल्नु पर्ने कस्तो त्यो धर्म हो ?
आधा जल्दा होस आयो भागें, र गल्ती गरें

कृष्ण धारावासीको 'झोला' कथालाई समर्पित 'छेस्का' !