ईश्वरी, ऐस 'सज्जा'ले बोलायो
नयनमा लिप्त 'लज्जा'ले बोलायो

परमात्मामा कहिँ  बिलाउन चाहन्थें
परीको श्लिल 'मज्जा'ले बोलायो !