पाईला पाईलामा तिम्रो साहेक बनुं
5:40 PM
पाईला पाईलामा तिम्रो साहेक बनुं
दुखै दुखसित या दुख बाहेक बनुं
मेरै नामको सिन्दूरले रंगायौँ सिउँदो,
ती सिउँदोमा सजिन लायक बनुं !
दुखै दुखसित या दुख बाहेक बनुं
मेरै नामको सिन्दूरले रंगायौँ सिउँदो,
ती सिउँदोमा सजिन लायक बनुं !
Labels: chheska, छेस्का, साहित्य, साहित्य संसार
Post a Comment