ताना-वानाको जिन्दगी !
12:38 PM
दुइपल निदाउने छानाको जिन्दगी
मजदुरी चारमुठ्ठी मानाको जिन्दगी
समय त पलपल बितेका छन् यसै,
मन भुल्ने ताना-वानाको जिन्दगी
मजदुरी चारमुठ्ठी मानाको जिन्दगी
समय त पलपल बितेका छन् यसै,
मन भुल्ने ताना-वानाको जिन्दगी
Labels: chheska, छेस्का, साहित्य, साहित्य संसार
Post a Comment