त्यो आँशु भदौरे        झरी हुँदा
वा क्षणभरको बलेसी  सरी हुँदा

उडेर तिम्रै छेउ        पुग्थें होला
मरेर चोलामा          चरी हुँदा !