म भित्र तिमि जलेको बेला
5:54 PM
म भित्र तिमि जलेको बेला
स्वार्थको जालझेल चलेको बेला
निस्ठुरी समय बित्दै छ अझै,
भाग्यमा भावीले छलेको बेला
स्वार्थको जालझेल चलेको बेला
निस्ठुरी समय बित्दै छ अझै,
भाग्यमा भावीले छलेको बेला
- a blog by Dipak Thapa
Post a Comment