शंका फूल्ने बोट
12:34 PM
पानि जस्तो तरल, खोट कँहा थियो ?
भित्र सुरक्षित तर, चोट कहाँ थियो ?
मेरो बारीमा त मायाँ फूल्छ भन्थ्यौ,
शंकै-शंका फूल्ने, बोट कँहा थियो ?
भित्र सुरक्षित तर, चोट कहाँ थियो ?
मेरो बारीमा त मायाँ फूल्छ भन्थ्यौ,
शंकै-शंका फूल्ने, बोट कँहा थियो ?
Post a Comment