ऐजन-ऐजन आश मेरा
12:33 PM
ऐजन-ऐजन आश मेरा, पूर्णता नै पाउँदैन कि
सपनाको छहारी भरि, सितलता नै छाउँदैन कि
उदेश्य त उनेकै हो, 'उडी छुनू चन्द्र एक' ,
दुविधामा अल्झिएर, अवसर नै आउँदैन कि !
सपनाको छहारी भरि, सितलता नै छाउँदैन कि
उदेश्य त उनेकै हो, 'उडी छुनू चन्द्र एक' ,
दुविधामा अल्झिएर, अवसर नै आउँदैन कि !
Post a Comment