लेख्दा-लेख्दै पाण्डुलिपि 'उनमा' हराउँछु
चिरिएर अन्धो आकास  जुनमा हराउँछु

कुन शब्दमा बयान गरूँ हाल र बेहाल यहाँ ,
रेटिएर सारंगीको           धुनमा हराउँछु !