सम्बन्ध
9:22 PM
बन्धन र नाता ........त्यसै तोडिन्न
समागमको दोभान ....यसै मोडिन्न
क्षितिजमा आकाश-जमिन मिल्छ रे,
सम्बन्धमा कल्पित क्षितिज जोडिन्न ...
समागमको दोभान ....यसै मोडिन्न
क्षितिजमा आकाश-जमिन मिल्छ रे,
सम्बन्धमा कल्पित क्षितिज जोडिन्न ...
- a blog by Dipak Thapa
Post a Comment