चखेवा झैँ त्यो जोडीको रहर नगर्नू
9:28 PM
कर्कलाको पानि म त भर नगर्नू
सम्हाल्छु आऊ भनि कर नगर्नू
पागल मन त्यसै उड्दै छ कता कता,
चखेवा झैँ त्यो जोडीको रहर नगर्नू
सम्हाल्छु आऊ भनि कर नगर्नू
पागल मन त्यसै उड्दै छ कता कता,
चखेवा झैँ त्यो जोडीको रहर नगर्नू
Labels: छेस्का, मुक्तक, साहित्य, साहित्य संसार
Post a Comment