एउटा धुन्
लाग्छ बजिराखोस्
...
फराकिलो क्यान्भास भरि
भरु रङ्गका थोपा थोपा
...
एउटा कुची
लाग्छ तिम्रै नयन भरी नाचिराखोस्
,

भनोस मेरा बोली हरु
गरोस मनमानी ...
भएरै बरु 'म'हरु !

#HappyValentinesDay