पर्खाई कसैको !
8:15 PM
पर्खाई
नरम स्पर्श दिई
पुर्वबाट बग्ने हावाको
हरियाली वसन्त
अनि वर्षा वीच
लुक्ने लुकामारीको
पर्खाई
उसको…
र अझ बढी
उसैको मायालु त्यो चुम्वनको
हो पर्खाई
भूलहरू माझ
सम्झिरहने
त्यो कवुलहरुको … !
नरम स्पर्श दिई
पुर्वबाट बग्ने हावाको
हरियाली वसन्त
अनि वर्षा वीच
लुक्ने लुकामारीको
पर्खाई
उसको…
र अझ बढी
उसैको मायालु त्यो चुम्वनको
हो पर्खाई
भूलहरू माझ
सम्झिरहने
त्यो कवुलहरुको … !
Labels: kabita
Post a Comment