#छेस्का ३७ 12:37 PM आजकल आँखा जूनमा हुन्छ- नछोईए'नी छुने धूनमा हुन्छ आस्थाको भाउ महंगिएछ कठै!, -सुन्याथें महंगी सुनमा हुन्छ! Labels: छेस्का, साहित्य

Post a Comment