शब्द-शब्दमा केलाएर
पारी कनिका-वारी अक्षता
पारे पनि
म,
भाव
उही नै रहनेछु!
तिमीमा, तिम्रै निम्ति-
समर्पित, सुसज्जित !