आकाश कस्तो हुन्छ ?
9:49 PM
आकाश कस्तो हुन्छ ?
सोध्दैछु:
किनकी म नेपालमा छु
अर्थात बन्दमा,
अर्थात टायरको धुँवामा,
अर्थात धुँवाको कालो बादलमा...
त्यसैले,
भन्नुस न आकाश कस्तो हुन्छ ?
सोध्दैछु:
किनकी म नेपालमा छु
अर्थात बन्दमा,
अर्थात टायरको धुँवामा,
अर्थात धुँवाको कालो बादलमा...
त्यसैले,
भन्नुस न आकाश कस्तो हुन्छ ?
Labels: कविता, टुक्रा-टाक्री, साहित्य
आकास कालो र मडारिएको छ गुरु नेपालमा :(
ReplyDeleteगतिलो उतर दिनु'भो :)
ReplyDelete